Esewa Nepal
Brihat sangetik karyakram
Latest Update/ Daily News/ Daily Music Video/ Daily mp3 songs/ Weekly Countdown/ Interview - Pramod Nirwan/ Music Video of The Week - Maichyang Jaynmara by Sanjeev Singh / Rajina Rimal @ Frankly Speaking / Sameer Acharya @ Profile/ Sanu Shakya @ Model Watch/ मिडिया प्रतिको क्रेज आम युवामा किन ? - (Lets Talk About it) / पार्किङको नाममा ठेकेदारको ब्रह्मलुट- (Article). ::
फेरी तहल्का मच्चिने भो..........  [Updated on 2012-06-19]
www.fursad.com 1312 views 0 Comments

"राई ईज किङ्ग" उपाधी पाएका गायक राजेश पायल राई भोलि २०जुन मा विल्सन विक्रम राईपार्वती राई संगै "हङकङ" प्रस्थान गर्दै छन् ।  



"मेरी वास्सै"
नामक चर्चित टेलिसिरीयल वाट "तक्मे बुढा"का रुपमा नेपालीहरु माझ चर्चामा आएका "विल्सन" ले त्यहाँ हङकङवासी नेपालीहरुलाई धेरै हसाँउने छन् भने "छमछमी"नामक रियालीटी शो मा पहिलो भएकी न्यृत्यङ्गना पर्वती राईले आनो कला प्रस्तुत गरी दर्शकलाई मनोरन्जन दिलाउने छिन् ।



गायक राजेश पायल राईले भर्खर बजारमा सार्वजनिक भएको ४वटा एल्वमका गीतहरु सहित आप्ाना हिट नंम्बरहरु बाट हङकङमा तहल्का मच्चाउने तयारीमा छन् ।
 


जुन २३मा हङकङको "हेनरी जी लेङ" हलमा आयोजना हुने उक्त कार्यक्रम "खोटाङ सेवा समाज हङकङ" ले आयोजना गरेको हो । उक्त कार्यक्रम समापन लगतै राजेश पायल राई २९ जुनमा कतारमा हुन लागेको अर्को सांस्कृतिक कार्यक्रमका लागि उड्ने छन् जसमा भोजपुरी कलाकारहरुले कला प्रस्तुत गर्ने छन् । जून कार्यक्रमका आयोजक सुवर्च देवकोटा हुन् ।



सम्पुर्ण कलाकारलाई सफलताको शुभकामना ।



More News ...

एकान्त रात मा बिनिता र आमिर को रोमान्स।....
हाल मेट्रो सिटी कल्चर तर्फ उन्मुख भै रहेको मानबिय सम्बेदना को कथा लाई देखाउन खोजिएको........ ... www.fursad.com
भुवन पारुहाङको गीतकार बन्ने सपना
तर भविष्यमा भने विशुद्ध गीतकारकै रुपमा नेपाली दर्शक माझ चिनिन चाहने........................ www.fursad.com
गायक भरसेज भिडियो डाइरेक्टर
डेढ वर्ष यता बिभिन्न भिडियो र फिल्ममा असिस्टेन्ट डाइरेक्टरको रुपमा..................... www.fursad.com
 
 
Nep Tel Life & Times Free Download Mp3 Onlne Radio , quality stock photos, high quality stock photography, quality stock photos, nepali articles, article writing, views, thoughts,nepali society,nepali artist, celebrities,bands,singers,actors,actresses,models profiles,interviews,thoughts,bands profiles,celebrities profiles,singers profiles,musician profiles etc. interview and profiles of nepali artist,nepali celebrities,nepali singers,nepali personalities,nepali djs', nepali bands. articles for nepalese, article about nepal, articl merokhabar Tapting Sherpa